Business Plan Toolkit

भाग ३ : खर्च योजना

New Business Plan बाट पहिलो पटक आएको बेला यो भाग blank हुन्छ। Part 1 र Part 2 मा भरिएको जानकारीको आधारमा यहाँ Cost सारांश बनाइन्छ, र तपाईंले थप विवरण भर्दै जाँदा system ले auto-save गर्छ।

Step 3 / 4 — खर्च योजना

३.१ कच्चा पदार्थ लागत (Part 2 बाट)

Part 2 मा “Cat = कच्चा पदार्थ (raw)” राखिएका सामाग्रीहरूको लागत यहाँ स्वतः देखिन्छ। यसलाई परिवर्तन गर्न चाहियो भने Part 2 मा गएर सामग्री/दर परिवर्तन गर्नुहोस्।

क्र.स विवरण परिमाण दर जम्मा
कुल कच्चा पदार्थ लागत 0.00

३.२ कच्चा पदार्थ स्रोत

३.३ कामदार तथा ज्याला लागत (Part 2 बाट)

Part 2 मा “Cat = कर्मचारी खर्च (employee)” राखिएका सामग्री/ज्याला विवरण यहाँ सारांश रूपमा देखिन्छ।

क्र.स विवरण संख्या दर जम्मा
कुल कामदार लागत 0.00

३.४ अन्य सञ्चालन खर्च

Part 2 को सामाग्री तालिकामा “कैफियत = अन्य (other)” राखिएका सामग्रीहरूको कुल रकम स्वचालित रूपमा यहाँ समेटिन्छ। यदि अतिरिक्त सञ्चालन खर्च छुटेमा, तलको तालिकामा manually थप्न सकिन्छ।

Part 2 (कैफियत = अन्य) बाट आएको कुल वार्षिक खर्च: 0.00

क्र.स खर्चको विवरण मासिक खर्च वार्षिक खर्च (Manual) Delete
कुल अन्य वार्षिक खर्च (Manual) 0.00

३.६–३.७ कुल वार्षिक लागत र वार्षिक उत्पादन लक्ष्य

Part 1 मा राखिएको कुलजम्मा बार्षिक उत्पादन लक्ष्य (उ) को आधारमा यहाँ प्रति एकाइ लागत स्वचालित रूपमा देखिन्छ। यदि Part 1 मा लक्ष्य बदलियो भने पुन: Part 3 खोल्दा यहाँ स्वतः अपडेट हुन्छ।